Skip to main content

Posts

Showing posts from January, 2021

GOD PARTICLE

  Physicists explain the properties of forces between   elementary particles   in terms of the   Standard Model  – a widely accepted framework for understanding almost everything in fundamental physics, other than   gravity . (A separate theory,   general relativity , is used for gravity.) In this model, the   fundamental forces   in nature arise from properties of our universe called   gauge invariance   and   symmetries . The forces are   transmitted by particles   known as   gauge bosons . [13] [14] The problem of gauge boson mass Field theories had been used with great success in understanding the  electromagnetic field  and the  strong force , but by around 1960 all attempts to create a  gauge invariant  theory for the  weak force  (and its combination with  fundamental force   electromagnetism , the  electroweak interaction ) had consistently failed, with ga...

स्मार्ट स्टेम सेल

  अस्ट्रेलियाका वैज्ञानिकले एउटा यस्तो 'स्टेम सेल' (मूल कोशिका ) पत्ता लाएका छन् जसमा पुनरुत्पादन क्षमता ( रिजेनेरेटिभ एबिलिटी ) हुन्छ ।  वैज्ञानिकहरुले यसलाई 'स्मार्ट स्टेम सेल' भनी नामाकरण गरेका छन् । यस 'सेल'को सहायताले कुनै किसिमको घाउ, काटिएको शारीरिक अङ्गलाई पुरानै स्वस्थ अवस्थामा ल्याउन सक्छ।  यति मात्र होइन, यस 'स्मार्ट सेल'को प्रयोगले शरीरका जुनसुकै अङ्गको पुनर्निर्माण  गर्न पनि सम्भव छ। विज्ञानको भाषामा यसलाई 'मल्टीपोटेन्ट स्टेम सेल'  (Multipotent Stem Cell) भन्न थालिएको छ। सबैभन्दा विस्मयकारी कुरा के हो भने यी 'स्मार्ट स्टेम  सेल' प्रत्येक मानिसमा हुन्छन् र प्रत्येक मानिसबाट सजिलै यी 'सेल' प्राप्त गर्न सकिन्छ। वैज्ञानिहरुका अनुसार यी 'सेल' अरु केही नभएर मानिसको शरीरमा रहेको तैलीय पदार्थ (फ्याट ) को 'रिप्रोग्राम्ड भर्जन' हो।अनलाइन साइन्स जर्नल ‘साइन्स एडभान्’समा प्रकाशित रिपोर्टका अनुसार यी 'स्मार्ट सेल' को मूसामा सफल प्रयोग भइसकेको छ। वैज्ञानिकहरु मानिसमा यसको प्रयोग गर्नुभन्दा पहिला अन्य जानवर म...

HEART ATTACK

  हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा देखिने यी छ लक्षणबारे थाहा भएमा हृदयघात हुने सम्भावना रहे अगाडिदेखि नै सावधान भई सतर्कता अपनाउन सकिन्छ । छातीमा असहज महसुस हुनुः यो हर्ट अट्याकका लागि जिम्मेवार लक्षणमध्ये एक हो । छातीमा हुने कुनै पनि प्रकारको असुविधाले मुटुलाई समस्यामा पार्न सक्छ । विशेषगरी छातीमा दबाब तथा जलन महसुस भएमा वा छातीमा कुनै प्रकारको परिवर्तन वा असुविधा महसुस भए तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ । थकान :  कुनै कडा परिश्रम वा कामविना थकित भए पनि हृदयघातको एक सङ्केत हुन सक्छ । कोलेस्ट्रोलको कारण मुटुको धमनीहरू बन्द वा सङ्कुचित हुन्छन्, तब हृदयले कडा परिश्रम गर्नुपर्छ, जसकारण केही काम नगरी चाँडै थकान हुन्छ । रातमा राम्रो मात्रामा निद्रा प्राप्त गरे पनि, अल्छी र थकान महसुस हुन सक्छ । सुन्निने समस्या :  हृदयले शरीरको सबै आन्तरिक अङ्गमा रगत पठाउन कडा परिश्रम गर्नुपर्ने हुँदा, रगतका नली फुलिन्छन् र सुन्निने सम्भावना बढ्दै जान्छ । यसको प्रभाव...