युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो। युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यो तत्वको खोज जर्मन रसायनविद मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए। लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ। युरेनियम २३५ र २३८ गरी २ प्रकारको हुने गर्छ। प्रशोधन गरिएको युरेनियम २३५ हो भने प्रशोधन नगरिएको २३८ हो। ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ। युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ। युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो। युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन। यो धातुको विश्व बजारमा पनि उच्च माग छ, तर नेपालमा आणविक ऐन नै तर्जुमा नभएको हुँदा ऐनको तर्जुमाका साथै यसको खोजीमा तत्काल पहल गर्न जरुरी छ। दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम वमले धेरै नै ठूलो धन जनको क्षति भएको थियो। सन् १९४५ युरेनियम-२३५ बाट निमिर्त लिटिल ब्वाय र युरेनियम-२३८ बाट परिमार्जित गरी...
बैतडीको दोगडाकेदखार गाउँपालिका- ७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको शुक्रबार ९ दिन पूरा भयो । माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको ह’त्या भएको थियो ।२१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको श’व लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फे’ला पारेका थिए ।भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरुले घर फर्कने क्रममा भागरथीको श’व देखेपछि अभिभावकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माघ २२ गते रातभर श’व कुरेर अपराध अनुसन्धान टोली आएपछि मात्रै भागरथीको श’व उठाइएको थियो । घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), सोका चिकित्सक आदि सबै टोली पुगेपछि मात्रै घटनास्थलबाट सम्पूर्ण सबुत तथा प्रमाणहरु संकलन गरी पोष्टमार्टमका लागि श’व जिल्ला अस्पताल बैतडी पठाइएको थियो । पो’ष्टमार्टम रिपोर्टमा भागरथीको ब’ला’त्कारपछि ह’त्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नल...