Skip to main content

युरेनियम


  युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो। युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यो तत्वको खोज जर्मन रसायनविद मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए। लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ।

युरेनियम २३५ र २३८ गरी २ प्रकारको हुने गर्छ। प्रशोधन गरिएको युरेनियम २३५ हो भने प्रशोधन नगरिएको २३८ हो।

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ।

युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ। युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो।

युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन।

यो धातुको विश्व बजारमा पनि उच्च माग छ, तर नेपालमा आणविक ऐन नै तर्जुमा नभएको हुँदा ऐनको तर्जुमाका साथै यसको खोजीमा तत्काल पहल गर्न जरुरी छ।

दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम वमले धेरै नै ठूलो धन जनको क्षति भएको थियो।

सन् १९४५ युरेनियम-२३५ बाट निमिर्त लिटिल ब्वाय र युरेनियम-२३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए।

एटम बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुन सक्ने पदार्थ युरेनियम र प्युलोटोनियमबाट बनाईन्छ।

Comments

Post a Comment

Popular posts from this blog

HEART ATTACK

  हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा देखिने यी छ लक्षणबारे थाहा भएमा हृदयघात हुने सम्भावना रहे अगाडिदेखि नै सावधान भई सतर्कता अपनाउन सकिन्छ । छातीमा असहज महसुस हुनुः यो हर्ट अट्याकका लागि जिम्मेवार लक्षणमध्ये एक हो । छातीमा हुने कुनै पनि प्रकारको असुविधाले मुटुलाई समस्यामा पार्न सक्छ । विशेषगरी छातीमा दबाब तथा जलन महसुस भएमा वा छातीमा कुनै प्रकारको परिवर्तन वा असुविधा महसुस भए तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ । थकान :  कुनै कडा परिश्रम वा कामविना थकित भए पनि हृदयघातको एक सङ्केत हुन सक्छ । कोलेस्ट्रोलको कारण मुटुको धमनीहरू बन्द वा सङ्कुचित हुन्छन्, तब हृदयले कडा परिश्रम गर्नुपर्छ, जसकारण केही काम नगरी चाँडै थकान हुन्छ । रातमा राम्रो मात्रामा निद्रा प्राप्त गरे पनि, अल्छी र थकान महसुस हुन सक्छ । सुन्निने समस्या :  हृदयले शरीरको सबै आन्तरिक अङ्गमा रगत पठाउन कडा परिश्रम गर्नुपर्ने हुँदा, रगतका नली फुलिन्छन् र सुन्निने सम्भावना बढ्दै जान्छ । यसको प्रभाव...

GOD PARTICLE

  Physicists explain the properties of forces between   elementary particles   in terms of the   Standard Model  – a widely accepted framework for understanding almost everything in fundamental physics, other than   gravity . (A separate theory,   general relativity , is used for gravity.) In this model, the   fundamental forces   in nature arise from properties of our universe called   gauge invariance   and   symmetries . The forces are   transmitted by particles   known as   gauge bosons . [13] [14] The problem of gauge boson mass Field theories had been used with great success in understanding the  electromagnetic field  and the  strong force , but by around 1960 all attempts to create a  gauge invariant  theory for the  weak force  (and its combination with  fundamental force   electromagnetism , the  electroweak interaction ) had consistently failed, with ga...